इलाम– इलामको सन्दकपुरमा एक पुरुषले पत्नीको हत्या गरेर आत्महत्या गरेका छन् । इलामको सन्दकपुर गाउँपालिका– १ भित्तेका उजबहादुर राईले पत्नीको हत्या गरेर आत्महत्या गरेको पाइएको हो । ४६ वर्षीय राईले ४० वर्षीय पत्नी फूलकुमारी राईलाई धारिलो हतियार प्रयोग गरी हत्या गरेको पाइएको छ । पत्नीको हत्यापछि उजबहादुरले झुन्डिएर आत्महत्या गरेको भेटिएको इलामका एसपी प्रभुप्रसाद ढकालले…