[caption id="attachment_184976" align="alignnone" width="1727"] फाइल तस्बिर[/caption] काठमाडौं– सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई अदालत उपस्थित गराइएको छ । गत कात्तिक २ गते काठमाडौंस्थित पार्टी कार्यालयबाट पक्राउ परी पोखरा ल्याइएका पूर्व उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछानेलाई कास्की जिल्ला अदालतमा म्याद थपका लागि उपस्थित गराइएको हो । पोखराको सूर्यदर्शन सहकारीको रकम…