प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य, आजदेखि नियमित काममा फर्किने

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली आजदेखि नियमित काममा फर्किने भएका छन् । ज्वरो आएपछि तीन दिनदेखि बालुवाटारमै आराम गरिरहेका ओलीको स्वास्थ सामान्य अवस्थामा फर्किएपछि आजदेखि नियमित काममा फर्किन लागेका हुन् । चिकित्सकले परिक्षण गरेका सबै रिपोर्टहरु समान्य रहेको जनाउँदै काम फर्किन सुझाव दिएपछि प्रधानमन्त्री ओली आजदेखि काममा फर्किन लागेको बालुवाटार स्रोतले जानकारी दिएको छ ।…