भोलीदेखि ‘पूर्ण बहादुरको सारङ्गी’ प्रदर्शनमा आउँदै, अग्रिम टिकट खुला

काठमाडौं– मोसन पोस्टर सार्वजनिक भएदेखि नै आम दर्शक र फिल्मकर्मीको चासो बढाउन सफल भएको चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’को अग्रिम टिकट बिक्री खुला भएको छ । लक्ष्मीपूजाको अवसर पारेर बिहीबार (भोली) देखि प्रदर्शनमा आउने फिल्मको देशैभरका प्रमुख मल्टिप्लेक्स हलहरुले अग्रिम टिकट बिक्री खुला गरेका हुन् । देशको सबैभन्दा ठूलो मल्टिप्लेक्स क्युएफएक्स चेनले काठमाडौं उपत्यकाभित्र यो फिल्मलाई…