हुम्लामा सवारी दुर्घटनामा २४ जनाको मृत्यु, २७ घाइते

काठमाडौं - हुम्लामा ८ वर्षको अवधिमा २४ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएका छन्। ८ वर्षको अवधिमा १५ वटा सवारी दुर्घटना हुँदा २४ जनाको मृत्यु भएको हो। यस अवधिमा दुर्घटनामा परी २७ जना गम्भीर घाइते भएका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय हुम्लाले दिएको जानकारी अनुसार, दुर्घटनामा ज्यान गुमाउनेहरूमा १६ जना पुरुष, ५ जना महिला र ३…