रास्वपाले गिरिबन्धु र वाइडबडी घोटालामा संसदीय छानबिन समिति गठनको माग

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गिरिबन्धु टी इस्टेट र वाइडबडी घोटालाको छानबिनका लागि संसदीय छानबिन समिति गठनको माग गरेको छ। बिहीबार प्रतिनिधि सभा विशेष समयमा बोल्दै रास्वपा सांसद सोबिता गौतमले प्रश्न उठाएपछि संसदीय छानबिन समिति गठनको नजिर सदनले स्थापित गरेकोले दुबै घोटालाको छानबिन गर्न समिति बनाउने माग गरेकी छन्। सांसद गौतमले भनिन्, "जनताले गम्भीर प्रश्न…