रुपन्देहीमा आज तेस्रो दिन रविको बयान लिँइदै, बयानपछि पोखरा पठाउने तयारी

[caption id="attachment_184976" align="alignnone" width="1536"] फाइल तस्बिर[/caption] बुटवल– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग आज पनि बयान सुरू भएको छ । बुटवलको सुप्रिम सहकारीको बचत अपचलन आरोपमा मंगलबार पोखराबाट भैरहवा पुर्याइएकालामिछानेसँग जिल्ला सरकारी वकिल कार्यालयले आज तेस्रो दिन बयान सुरु गरिएको हो । उनको हिजोदेखि लिखित बयान लिन सुरू गरिएको छ । मंगलबार भने सरकारी वकिलको…