काठमाडौँ । सुनसरीको देवानगञ्ज र सिरहाको गोलबजारमा भएका घटनाबारे गठित छानबिन समितिले प्रतिवेदन बुझाएको छ।देवानगञ्ज–३ कप्तानगञ्जमा साउन १० गते भएको हिन्दु–मुस्लिम झडपमा तीन जनाको मृत्यु भएको थियो। यस्तै, साउन १४ गते गोलबजारमा प्रदर्शनका क्रममा प्रहरीसँगको झडपमा १८ वर्षीय गणेश यादवको मृत्यु भएको थियो। दुवै घटनाबारे गृह मन्त्रालयले छुट्टाछुट्टै समिति गठन गरी स्थलगत अध्ययन तथा छानबिन…