चणिकलाल तामाङलाई बागमती सरकारले एक लाख ५० हजार नगदले सम्मान गर्ने

काठमाडौं– ललितपुर नख्खु खोलामा आएको बाढीमा शनिबार बग्दै गरेका दुई जनाको सकुशल उद्दार गरेका काभ्रेका चणिकलाल तामाङलाई बागमती प्रदेश सरकारले सक्कमा गर्ने भएको छ । तामाङलाई एक लाख ५० हजार रुपैयाँ नगरसहित सम्मान गर्ने प्रदेश सरकारले जनाइको छ । मुख्यमन्त्री बहादुरसिंह लामाले चणिकको सहासिक कामबाट दुई जनाको ज्यान जोगिएको भन्दै सम्मान गर्न लागेको जनाएका छन्।…