राष्ट्रपतिलाई आराम गर्न सुझावपछि जेनजीसँगको वार्ता स्थगित

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई चिकित्सकहरूले केही दिन पूर्ण आराम गर्न सल्लाह दिएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि उनी महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचार गराएर आइतबार डिस्चार्ज भएका थिए । डाक्टरहरूको सल्लाहअनुसार राष्ट्रपति पौडेल तत्कालका लागि सार्वजनिक कार्यक्रममा सहभागी नहुने भएका हुन् । राष्ट्रपति कार्यालयका अनुसार चिकित्सकहरूको सल्लाहबमोजिम सोमबारका लागि तय गरिएको…