शौचालयबाटै फरार भए जबर्जस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका कैदी

झापा– जबर्जस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका एक कैदी शौचालयबाट फरार भएका छन् । २४ वर्षीय जीवन साह फरार भएको प्रहरीले जनाएको छ । उनको स्वास्थ्यमा समस्या देखिएपनि झापाको भद्रपुरस्थित ओमसाई पाथीभरा अस्पतालमा लगिएको थियो । उनी अस्पतालबाटै आइतबार बिहान उनी फरार भएका हुन्। साहलाई आज बिहान ३ः४० बजे शौचालय जाने भनेकाले शौचालय लगिएको थियो…