‘अन्तर्राष्ट्रिय युवा शिविर २०२५’ सौराहामा आयोजना हुँदै

काठमाडौं– ‘अन्तर्राष्ट्रिय युवा शिविर २०२५’ चितवनको सौराहामा हुनेभएको छ । आगामी पुस १९ गतेदेखि २१ गतेसम्म आयोजना हुने शिविर लाईन्स ईन्टरनेसनल अन्तरगतको लियो डिस्ट्रिक काउन्सिल ३२५ एल नेपालले आयोजना गर्न लागेको हो । सामाजिक भावनाको विकास गर्दै युवालाई पर्यावरणीय मुद्दामा समाहित गर्न शिविरको आयोजना गर्न लागेको आयोजकले जनाएको छ । विशेषगरी युवा नेतृत्व विकास,क्षमता विकास…