राष्ट्रिय परिचयपत्र विवादमा आज अन्तिम सुनुवाइ हुँदै

राष्ट्रिय परिचयपत्र विवादमा सर्वोच्च अदालतले हिजो बिहीबारदेखि सुरु गरेको सुनुवाइले आज पनि निरन्तरता दिएको छ । न्यायाधीशद्धय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको इजलासमा पेसी रहेको मुद्दामा आज अन्तिम सुनुवाइ हुँदैछ। मङ्गलवार सरकारको भ्याकेटमा सरकारका तर्फबाट बहस भएको थियो । आज रिट निवेदकका तर्फबाट बहस सुन्दै सर्वोच्चले निर्णय सुनाउने भएको छ । हिजो सबै पक्षको…