बालेनको दल ‘देश विकास पार्टी’, चुनाव चिन्ह ‘लौरो’

काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह बालेन दलसहित फागुन २१ को निर्वाचनमा होमिने भएका छन् । उनी ‘देश विकास पार्टी’ आफ्नो बनाएर चुनावमा होमिन लागेका हुन् । ‘हाम्रो नेपाली पार्टी’ को नाम परिवर्तन गरी निर्वाचन आयोगमा ‘देश विकास पार्टी’ गठन गरिएको छ । हाल अनन्तराम घिमिरे पार्टीको अध्यक्ष छन् । सोही पार्टीको अध्यक्ष( बालेन…