देउवाको भव्य स्वागतको तयारी, शशांकको नेतृत्वमा एयरपोर्टमा ७ हजार कार्यकर्ता उतारिँदै

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा करिब पाँच महिनापछि स्वदेश फर्किन लागेसँगै उनको भव्य स्वागतको तयारी गरिएको छ। राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाको नेतृत्वमा देउवाको स्वागत गर्ने तयारी भइरहेको नेता मीन विश्वकर्माले जानकारी दिए। देउवा २८ गते दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिने कार्यक्रम रहेको छ। विश्वकर्माका अनुसार देउवाको स्वागतका लागि पार्टीका…