काठमाडौं– अफगानिस्तानको गृह मन्त्रालयभित्र आत्मघाती बम आक्रमण भएको छ । उक्त आक्रमणमा परेर शरणार्थी मन्त्री खलिल हक्कानीको मृत्यु भएको छ । चरमपन्थी समूह तालिबानले सन् २०२१ मा अफगानिस्तानको सत्ता कब्जामा लिएको थियो । उक्त समूहका उच्च नेता रहेका खलिल मारिएका हुन् । कार्यालयबाट बाहिरिँदै गर्दा भएको उक्त विस्फोटमा हक्कानीका अतिरिक्त अन्य ६ जना पनि मारिएको…