भन्सार छलेको गाडी, १४ लाख नगदसहित तीन जना पक्राउ

काठमाडौं- काठमाडौंमा भन्सार छलेको गाडी र स्रोत नखुलेको १४ लाख नगदसहित प्रहरीले तीन जनालाई पक्राउ गरेका छन् ।कीर्तिपुर नगरपालिका १० बाट सोमबार प्रहरीले भन्सार छलेको गाडी र १४ लाख ६० हजार नगदसहित तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले बताए । पक्राउ पर्नेमा अर्घाखाँची घर भई ललितपुरको हात्तिवन बस्ने ४३ वर्षीय…