काठमाडौं– आसन्न उपनिर्वाचनमा चार गाउँपालिकामा उपाध्यक्ष पदमा महिलाले मात्रै उम्मेद्वारी दिन पाउने भएका छन् । निर्वाचन आयोगका अनुसार दोलखाको गौरीशंकर, जाजरकोटको नलगाड, हुम्लाको सार्केगाड र बाजुराको स्वामिकार्तिक गाउँपालिकाको उपाध्यक्ष पदका लागि महिलाहरुले मात्रै उम्मेद्वारी दिन पाउने भएका हुन् । ती गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचित जनप्रतिनिधि पुरुष रहेकाले ती पालिकामा महिलामात्रै उम्मेदवार बन्न पाउने आयोगले नीतिगत…