काठमाडौंसहित २४ जिल्लाका खोलामा आज बाढी आउने सम्भावना, उच्च सतर्कता अपनाउन अनुरोध

[caption id="attachment_181378" align="alignnone" width="1486"] फाइल फोटो[/caption] काठमाडौं– आज काठमाडौंसहित देशका २४ जिल्लाका खोला नदीमा बाढी आउने र त्यसले क्षति पुर्‍याउन सक्ने सम्भावना रहेकाले प्रभावित क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। बाढी महाशाखाले आज बिहान सूचना जारी गरी काठमाडौँसहित १२ जिल्लामा बाढीको मध्यम जोखिम रहेको र उच्च सतर्कता अपनाउन सुझाव दिएको हो।…