काठमाडौं– जिल्ला अदालत कास्की परिसरबाट रास्वपाका केहि कार्यकर्ताहरु पक्राउ परेका छन् । जिल्ला अदालत नजिकै एक होटलमा चिया खान बसेका रास्वपा कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । रास्वपाका कार्यकर्तासँगै अन्य प्रयोजनका लागि होटल आसपास पुगेका थप दुईजना समेत पक्राउ परेका छन् । पक्राउ पर्नेमा आशिष थापा, प्रेम थापा, साजन शर्मा र तेजाब अर्याल छन् ।…