काठमाडौँ– माग बढ्न थालेपछि बजारमा अण्डाको मूल्य बढ्न थालेको हो। शनिबारदेखि लागू हुने गरी अण्डाको मूल्य प्रतिक्रेट ३० देखि ४० रूपैयाँ बढाइएको नेपाल लेयर्स कुखुरापालक संघका अध्यक्ष विनोख पोखरेलले जानकारी दिएका छन् । बजारमा तिन प्रकारको अण्डा आउँछन् जस्मा मध्यम , ठूलो र एक्सल आकारका हुन्छन्। अहिले मध्यम अण्डाको मूल्य प्रतिक्रेट चार सय ४०, ठूलो…