पोखरा– गत बिहिबार अर्थात् असार २७ गते पहिरोमा परेर कास्कीमा एकै घरका सात जनाले ज्यान गुमाए । पोखरा महानगरपालिका–१९ तल्लाकोट ठाँटीमा राति १० बजे आएको पहिरोले ४६ वर्षीय कुलबहादुर परियारसहित एकै परिवारका ७ जनाले ज्यान गुमाएका हुन् । कुलबहादुरकी पत्नी ४३ वर्षीया मनकुमारी, आमा ८५ वर्षीया लक्ष्मी, छोरी १५ वर्षीया प्रशना, २० वर्षीया प्रभा र…