ओली सरकारको मन्त्रीपरिषद्मा दलित मन्त्री शुन्य, महिला मन्त्री दुईजना मात्र

काठमाडौं– नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसँगै २१ मन्त्रीहरूको पनि शपथ गराएका छन् ।सोमबार बिहान ११ बजे राष्ट्रपतिको कार्यालय शीतल निवासमा आयोजित शपथ समारोहमा प्रधानमन्त्री, उपप्रधानमन्त्री र मन्त्रीहरूको शपथ ग्रहण भएको हो । प्रधानमन्त्री ओलीले प्रकाशमान सिंह र विष्णुप्रसाद पौडेललाई उपप्रधानमन्त्री नियुक्त गरेका छन् । पौडेललाई अर्थ र सिंहलाई शहरी विकास मन्त्रालयको जिम्मेवारी दिएका छन्…