स्कुल गएका दुई विद्यार्थी तीन दिनदेखि बेपत्ता

सर्लाही– सर्लाहीको बरहथवाबाट असार २८ गतेदेखि दुई बालिका सम्पर्कविहीन भएका छन् । सर्लाहीको बरहथवा नगरपालिका वडा नम्बर-२ घर भएका १४ वर्षीय आकृति गिरि र १५ वर्षीय स्मृति मगर बिहान स्कुल गएपछि घर नफर्किएको भन्दै मामा कुमार गिरिले प्रहरीमा उजुरी दिएका छन् । "असार २८ गते बिहान स्कुल जान्छु भनेर हिडेकी दुवै जना घर फर्किएका भने…