दुई वर्षअघि जेल परेको बदला लिन लाजिम्पाटमा जग्गा व्यवसायीमाथी सामुहिक आक्रमण भएको खुलासा

काठमाडौं– केही समयअघि सामाजिक सञ्जालमा एउटा सिसिटिभी फुटेज भाइल भयो , जहाँ एक अस्पतालको पार्किङमा जग्गा व्यसायीमाथी ४ जनाले आक्रमण गरेका थिए । कार्तिक ११ गते काठमाडौंको लाजिम्पाटस्थित पानीपोखरीमा घरजग्गा व्यवसायी ३५ वर्षीय विक्रम लामामाथि इनोभा अस्पतालको पार्किङमा आक्रमण भएको थियो । नुवाकोटको ककनी गाउँपालिका–६ घर भएर टोखा नगरपालिका–३ स्थित ग्राण्डी बस्ने लामामाथि हत्या नै…