[caption id="attachment_179582" align="alignnone" width="1500"] फाइल तस्बीर[/caption] काठमाडौं– चक्रपथ सीमाभित्र अतिक्रमण गरेर बनाइएका संरचना भत्काउन काठमाडौं महानगरपालिकाको नगर प्रहरी बल डोजरसहित गौशाला क्षेत्रमा पुगेको छ । चक्रपथ सडक सीमाको २५ मिटरभित्र बनाइएका पक्की, कच्ची संरचना हटाउन नगर प्रहरीको टोली त्यहाँ पुगेको हो । नगर प्रहरीको टोली अतिक्रमित संरचना भत्काउन पुगेपछि स्थानीयले अवरोध गरेका छन् । पक्की…