सामाजिक सञ्जालमा चरित्र हत्या गर्दा महिला पक्राउ

काठमाडौं– साइबर अपराधको आरोपमा कैलालीकी एक महिला पक्राउ परेकी छन् । धनगढी उपमहानगरपालिका–१३ की कुमारी जानकीलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतको सहयोगमा पक्राउ गरिएको हो । उनलाई सुर्खेतबाट पक्राउ गरी केन्द्रीय साइबर ब्यूरो ल्याइएको प्रहरीले जनाएको छ। पक्राउ परेकी महिलाविरुद्ध साइबर अपराधको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको ब्यूरोका एसपी तथा…