बैतडी– बैतडीको डिलाशैनी गाउँपालिका–४ जोखल्लीमा पहिरोले एक घर पुरेको छ । जोखल्ली निवासी सुरेन्द्र रोकायाको घर गए राति १२ बजेतिर घरमाथिबाट खसेको पहिरोले पुरेको हो । उक्त घर पहिलादेखि पहिरोको जोखिममा रहेको थिया । बुधबार वर्षा सुरु हुने बित्तिकै घरपरिवार र गाईवस्तु आफन्तको घरमा सरेका थियो । सो कारण सकेकाले मानविय तथा पशुचौपायामा क्षति नभएको…