गाउँ फर्किनेलाई खेती गर्न एक लाख अनुदान, ६ महिनासम्म खाद्दान्न खर्च

पर्वत– धेरै कमाउने र राम्रो जीवनशैली जिउने अभिलाषाले मानिसहरु गाउँबाट शहर पसिरहेका छन् । परिणामस्वरुप गाउँ रित्तो बनेको छ । पर्वतको महाशिला गाउँपालिकामा पनि गाउँ छाडेर जानेहरुको सङख्या निरन्तर बढिरहेको छ । २०७८ को राष्ट्रिय जनगणनाअनुसार महाशिला गाउँपालिकामा ८ हजार ११६ जना जनसंख्या छ । तर गाउँपालिकाबाट एक वर्ष यतामात्रै महाशिलाबाट ९३ परिवारका ३२५ जना…