यी हुन् आइतबारसम्म बाढीका उच्च जोखिम भएका नदीहरु

[caption id="attachment_181378" align="alignnone" width="1412"] फाइल फोटो[/caption] काठमाडौं– पछिल्लो समय मौसम सक्रिय हुँदा देशका केही नदीहरूमा आइतबारसम्म बाढीको जोखिम बढ्ने पूर्वानुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै आइतबारसम्म जोखिम बढ्ने भएकोले सतर्क रहन अपिल गरेको हो । मुख्य गरी शुक्रबार र शनिबार केही नदीहरूमा बाढीको जोखिम उच्चदेखि…