सिन्धुली– सिन्धुलीमा गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। ११ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार बिहीबार बिहान ९ः२२ बजे कमलामाई नगरपालिका वडा ४ चियाबारीस्थित सडकमा बोलेरो गाडी दुर्घटनामा परेको हो। बा २० च ८२८३ नम्बरको गाडी गोलन्जरबाट सदरमुकाम जाँदै गर्दा तीव्र गतिका कारण अनियन्त्रित भएर सडकमै पल्टिएको हो। दुर्घटनाबाट…