काठमाडौं– संविधान दिवसको अवसरमा नागरिक स्तरबाट आयोजित नेसनल डे कन्सर्टमा हुलहुज्जत गरेको आरोपमा पक्राउ परेका एक व्यक्ति ज्यान मुद्दामा फरार अभियुक्त भएको खुलासा भएको छ । दरबारमार्गमा बिहीबार संविधान दिवसका अवसरमा ‘नेशनल डे कन्सर्ट’ को आयोजना भएको थियो। उक्त कन्सर्टमा धकेलाधकेल र अभद्र व्यवहार गरिरहेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको थियो। तिलक खड्का नाम…