धनुषामा प्रहरीको हिरासत फोडेर भाग्नेमध्ये सात जना पक्राउ

धनुषा– धनुषा प्रहरीको हिरासत फोडेर भागेका नौ जना थुनुवामध्ये थप तीन थुनुवा पक्राउ परेका छन् । लागूऔषध मुद्दाका जनकपुरधाम उपमहानगरपालिका–२१ रुपैठाका अमितकुमार झा, धनुषाको विदेह नगरपालिका ७ गिद्धाबेलापट्टीका २६ वर्षीय रञ्जित मण्डल र अभद्र व्यबहार मुद्दाका जनकपुरधाम उपमहानगरपालिका–१ का १७ वर्षीय सुमित मेस्तरलाई पक्राउ गरेको हो । उनीहरुलाई पनि धनुषाको लखौरीबाट पक्राउ गरेको धनुषाका प्रहरी…