काठमाडौं– भारत भ्रमणमा निस्किएकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेट गर्ने बुझिएको छ । भारतीय अधिकारीहरुले मन्त्री राणालाई प्रधानमन्त्री मोदीसँग भेट गराउनेगरि तयारी थालेका छन् । पाँच दिने भ्रमणको लागि मन्त्री राणा आइतबार भिस्तारा एयरलाइन्सको जहाजबाट नयाँ दिल्ली गएकी हुन् । भारतीय विदेशमन्त्री डा. एस जयशंकरसँगको भेट तय भएको भएपनि…