झापा– झापाको दमकमा सिटी सफारी चार्ज गर्ने क्रममा करेन्ट लागेर सिटी सफारी चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार इलाम जिल्ला महमाई घर भइ दमक नगरपालिका वडा नं ८ बस्दै आएका २६ वर्षीय कमल बुर्जामगरको करेन्ट लागेर मृत्यु भएको हो । मङ्गलबार बिहान ९ः३० बजेको समयमा टाँडे घरको भुइँतलामा सिटी सफारी चार्ज…