काठमाडौं– २०७२ बैशाख १२ गते गएको विनाशकारी भूकम्पमा धरहरा ढलेको नौ वर्षपछि सर्वसाधरणले धरहरा चढ्न पाउने भएका छन् । नौ वर्षअघि ढलेको भिमसेन स्तम्भको छेउमै धरहरा बनेसँगै संविधान दिवसको अवसर पारेर आजदेखि सर्वसाधारणका लागि खुला गरिएको हो । संविधान दिवसको अवसरमा खुला गरिएको धरहरा निर्माण पूर्णरूपमा भने सकिएको छैन । धरहराको ९८ प्रतिशत संरचना निर्माण…