आफु सई भएको भन्दै ठग्ने प्रहरीको पूर्व कार्यालय सहयोगी पक्राउ

काठमाडौं– प्रहरीको कार्यालयका पूर्व सहयोगीले आफु प्रहरीको प्रहरी नायब निरिक्षक अर्ताथ् सई भएको भन्दै ठगी गरेका छन् । एक वर्षअघि नै प्रहरीको कार्यालय सहयोगीबाट जागिर छाडेका ती व्यक्तिले आफू प्रहरीको सई भएको र मान्छे पक्राउ गरिदिने भन्दै ठगी गरेका हुन् । नक्कली सई बनेर ठगी आरोपमा प्रहरी कार्यालयका पूर्वकार्यालय सहयोगी खोटाङको जन्तेढुंगा गाउँपालिका–३ घर भए…