झापा– झापाको गौरीगंज गाउँपालिका–६ देवकोटा टोल बस्ने कृष्ण राजवंशीको घरमाआगलागी भएको छ । विद्युत् सर्ट भई मंगलबार बिहान आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट घरभित्र रहेको नगद, सुनचाँदी, अन्नपात, काठपात, लत्ताकपडा, भाँडावर्तन जलेर करिब २५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । साथै सोही घरमा डेरा गरी बस्ने मेगनाथ राजवंशी र मोहन दासको…