[caption id="attachment_181369" align="alignnone" width="1082"] फाइल फोटो[/caption] काठमाडौं– बुद्ध एयरले आज ७० हजार घण्टा उडान अवधि पूरा गरेको एनएआइएन कल साइन भएको एटीआर विमानलाई फेयरवेयल गरी डिकम्पोजमा पठाउँदै छ। सन् २००८ मा नेपाल भित्र्याएको यो जहाजले आफ्नो उडान साइकल पूरा गर्दा नेपाली आकाशमा १८ लाख यात्रु बोकेको छ। नेपालको आन्तरिक उडान तथा एटीआरको इतिहासमा उडान अवधि…