काठमाडौं । नवलपुरको गैंडाकोटस्थित नारायणी नदीको टापुमा शनिबार दिउँसो भेटिएका दुवै शवको सनाखत भएको छ। माडी-१ का २२ वर्षीय विकास परियारको शव दाइ विजय परियारले पहिचान गरेका हुन् । विकास वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश०३-००६ख १५१६ नम्बरको बसमा सवार थिए । भेटिएका दुई मध्ये अर्को शव सर्लाहीको बरहथवा नगरपालिका वडा नम्बर ३ बस्ने १९…