सुनसरीबाट २३५ केजी गाँजासहित जिप नियन्त्रणमा

काठमाडौं– सुनसरीबाट सशस्त्र प्रहरी बलले २३५ केजी गाँजासहित जिप नियन्त्रणमा लिएको छ । भोक्राहा नरसिंह गाउँपालिका–८ स्थित हुलाकी मार्गबाट प्रहरीले गाँजासहितको उक्त जितप नियन्त्रणमा लिएको हो । भोक्राहाको फुलचोकबाट दक्षिणमा पर्ने भारतीय सीमा इलाकातर्फ जादै गरेको बा ९ च ७१६६ नम्बरको जिपमा लुकाई छिपाई राखेको अवस्थामा ८ बोरा प्रतिबन्धित लागूऔषध गाँजा सशस्त्रले बरामद गरेको छ…