खुल्यो गठ्ठाघर दुर्घटनाकी मृतकको पहिचान, ट्रक चालक भने फरार

काठमाडौं– भक्तपुरको गठ्ठाघर दुर्घटनाकी मृतकको पहिचान खुलेको छ । दोलखाको मेलुङ–४ की २३ वर्षीय सुस्मा नेपालीको मृत्यु भएको हो । बिहीबार दिउँसो करिब २ बजे ट्राफिक प्रहरीको चेकिङमा रोकिएको बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई ना ६ ख २१७३ नम्बरको ट्रकले ठक्कर दिएको थियो । त्यसपछि स्थानीय बासिन्दाले दुर्घटना हुनुमा ट्राफिक प्रहरीको पनि दोष रहेको…