एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका चिनियाँ नागरिकको सनाखत

काठमाडौं– नुवाकोटको शिवपुरीमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परेर ज्यान गुमाएका चिनियाँ नागरिकको सनाखत भएको छ । उनीहरुको परिवारबाट पहिचानको आधार संकलन भएर मृतकको दाँतको परीक्षणबाट सनाखत भएको हो । चिनियाँ पर्यटक जुदाड टाङ (पुरुष), जी ली (पुरुष), यियाद वु (महिला) र जेमिङ सी (पुरुष) को शव सनाखत भएको त्रिवि शिक्षण अस्पताल फोरेन्सिक विभागका प्रमुख डा.गोपालप्रसाद…