झारफुक गरेर फर्कँदा बेहोस भएका पुरुषको मृत्यु

मकवानपुर– मकवानपुरको मनहरी–८, ज्यामिरेमा बेहोस भएका पुरुषको मृत्यु भएको छ । अन्दाजी ५३ वर्षीय मदन दमाई बेहोस भएपछि उनको केहिबेरमा मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ । मदन बुधवार बेलुका निर्मल बस्तीस्थित राजकुमार कामीको घरमा श्रीमती बिरामी भई झारफुक गराउन गएका थिए । झारफुक पछि अटोमा घर फर्कनेक्रममा अटोमै बेहोस भएका…