ओखलढुङ्गा– एउटा सिङ्गो जीवनको शृष्टी गर्ने आमालाई पृथ्वी र धरतीसँग तुलना गरिन्छ । भनिन्छ आमाले मात्र सन्तानलाई निःस्वार्थ प्रेम गर्छिन् । आवश्यक परे आफुलाई नै त्यागिदिन्छिन् । तर केही अपवाद आमाले भने आफ्नै सन्तानका ज्यान लिएको पनि उदाहरण छन् । ओखलढुङ्गामा एक आमाले आफ्नै दुई महिनाको शिशुको विष खुवाएर हत्या गरेकी छिन् । ओखलढुङ्गाको सिद्धिचरण…