काठमाडौं– मंगलबारदेखि ‘ऐतिहासिक पशुपति कोटीहोम एवं एक सय आठ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञ’ सुरु भएको छ । विराट महायज्ञ साउन १ देखि ३२ गतेसम्म सञ्चालन हुने महायज्ञको आयोजक मानव सेवा फाउन्डेसनले जनाएको छ । श्रावण महिनाभरि चल्ने महायज्ञ अवधिभरि एकसय आठ पण्डितबाट विभिन्न पुराणको पाठ पारायण हुँदैछ । साथै वैदिकमन्त्रसहित अनवरत रूपमा नियमित…