केन्द्रदेखि वडातहसम्म विपद्को पूर्वतयारी र व्यवस्थापन गर्न माग

  राजनीतिक दलका प्रतिनिधिले विपद्को पूर्वतयारी र व्यवस्थापनका लागि केन्द्रदेखि वडातहसम्म दलीय संयन्त्र बनाउनुपर्नेमा जोड दिएका छन्। गृह मन्त्रालयले आज आयोजना गरेको मनसुनको पूर्वतयारी तथा प्रतिकार्य सम्बन्धी छलफलमा तल्लोस्तरसम्म संरचना भएका दलहरुलाई परिचालन गर्ने गरी ‘लुज फोरम’ बनाउन मन्त्रालयलाई सुझाव दिएका छन् । २०७२ सालको भूकम्पका बेला पु¥याएको योगदानबाट शिक्षा लिँदै दलका नेता,कार्यकर्तामा खोज र…