मोदीको सपथग्रहणमा सहभागी हुन प्रचण्ड भारत जाने

काठमाडौं– भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहणमा सहभागी हुन नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाद प्रचण्ड भारत जाने भएका छन् । मोदीको तेस्रो प्रधानमन्त्री कार्यकालको शपथग्रहणमा प्रधानमन्त्री प्रचण्ड सहभागी हुने भएका हुन् । भारतीय सत्ता निकट पत्रकार सुधीर चौधरीका अनुसार मोदीले सार्क राष्ट्रका सदस्य राष्ट्रलाई सपथ ग्रहणमा सहभागीता जनाउन बोलाएका छन् । उनले पाकिस्तान र अफगानस्थानबाहेक सार्कका सबै…