प्रजातन्त्र दिवसमा जहानियाँ शासनकै झल्को, टुँडीखेलमा पत्रकारलाई प्रवेश निषेध !

काठमाडौं ७ फागुन । प्रजातन्त्र दिवसको अवसरमा गृह मन्त्रालयले सैनिक मञ्च टुँडीखेलमा आयोजना गरेको समारोहमा पत्रकारलाई प्रवेश निषेध गरिएको छ । सैनिक मञ्च टुँडीखेलमा जारी मूल समारोहमा समाचार संकलनका लागि पुगेका पत्रकारलाई प्रवेशमा रोक लगाइएको हो । पत्रकारलाई प्रवेशमा रोक लगाएपछि पत्रकारहरुले क्यामेरा डाउन गरेर सांकेतिक विरोध गरेका छन् । सूचना विभागले उपलब्ध गराएको प्रेस…