काठमाडौं, १ फागुन । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले गलत गर्ने कर्मचारीको बचाउमा वडा अध्यक्ष नै लागिपरेको भन्दै आक्रोश ब्यक्त गरेका छन् । उनले कर्मचारी र वडा अध्यक्ष नखुलाई आफ्नो पार्टीको कर्मचारीको बचाउमा वडा अध्यक्ष लागेको बताएका हुन् । वडा अध्यक्षले कर्मचारी स्वयमले ‘मैले गलत गरेको हो’ भनेर लिखितरूपमा स्विकार गर्दा पनि कारबाही कार्यपालिकाबाट अगाडि…